Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पहिलो पटक मतदान गर्दै हुनुहुन्छ? यो हेर्नुहोस् - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा झन्डै २४ लाखभन्दा बढी नयाँ मतदाताले मतदान गर्दैछन्। तपाईँले पहिलोपटक मतदान गर्दै हुनुहुन्छ र मतदान गर्ने प्रक्रिया, मतपत्र तथा मतदान केन्द्रबारे अन्योल भए यो भिडिओ एक्सप्लेनर हेर्नुहोस्। भिडिओ एक्सप्लेनर: कमल परियार