Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पग्लिरहेका हिमनदीको ड्रोनबाट खिचिएको मनमोहक भिडिओ
BBC News Nepali · 5 years ago
वैज्ञानिकहरू उत्तरपश्चिम चीनका हिमनदीहरू केही दशकमा हराउने अनुमान गर्छन्। जलवायु परिवर्तनका कारण ती हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्।