HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

५०औँ वर्षमा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (TU IOM) - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान नेपालले ५० औँ वर्षमा प्रवेश गर्दै छ। नेपालमा चिकित्सा शास्त्रको अध्ययन गराउने यो नेपालकै पहिलो संस्थान हो र यो संस्थाको सात वटा आङ्गिक अध्ययन संस्थाहरू छन् भने १७ वटा सम्बन्धन प्राप्त कलेजहरू छन्। नेपालमा चिकित्सा शास्त्र अध्ययनको अवस्था र चुनौतीका बारेमा आईओएमकी डीन प्रा. डा. दिव्या सिंह शाहसँग लिइएको अन्तर्वार्ता। भिडिओ: विजय गजमेर #BBCNepali #InstituteOfMedicine #MBBS