Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Online scam: तपाईँलाई पनि चिट्ठा पर्यो?- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपालमा विभिन्न अनलाइन माध्यमबाट हुने ठगीका घटनाहरू निक्कै बढेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। कस्ता किसिमका ठगीका घटनाहरू हुने गरेका छन् र त्यसबाट कसरी बच्ने? #BBCNepali #BBCNepaliSewa #OnlineScam #OnlineFraud