Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Online scam: अनलाइन ठगीबारे नेपालमा कस्तो कानुन छ?- BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
अनलाइन माध्यममार्फत् विभिन्न प्ल्याट्फर्मको प्रयोग गरी ‘निकै सस्तो मूल्यमा’ भनेर विभिन्न समान बेच्न राख्ने र ठगी गर्ने घटना बढिरहेको प्रहरीले जनाएको छ। यस्तो झुक्याउने र ठगी गर्ने क्रियाकलाप रोक्न अनि इमानदार विक्रेता तथा ग्राहकको सुरक्षा गर्न नेपालमा कानुनी व्यवस्था कस्तो छ? केही गरी ठगीमा परे के गर्न सकिन्छ? भिडिओ : विजय गजमेर #BBCNepali #OnlineScam #CyberFraud