HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

ओमिक्रोनको नयाँ उपप्रजाति के थाहा पाउन जरूरी छ- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

ओमिक्रोन बीए फाइभ ‌‌ओमिक्रोनको अन्य प्रजातिभन्दा कडा नभएको तर हामी सतर्क रहनुपर्ने डा. शेर बहादुर पुन बताउँछन्। युरोप र अफ्रिकामा फैलिएको कोरोनाभाइरसको ओमिक्रोन बीए फाइभ उपप्रजाति नेपालमा पनि पाइएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ। ओमिक्रोन बीए फाइभ ओमिक्रोनको अन्य प्रजातिभन्दा कडा छैन र यो उपप्रजातिबाट सङ्क्रमित बिरामीका लक्षण ओमिक्रोनसँग प्रजातिसँग मिल्दोजुल्दो छ। ओमिक्रोन बीए फाइभ भेरिअन्टबारे हामीले थाहा पाउनुपर्ने अन्य कुराहरू के के हुन्? भिडीओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Covid #Health