Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
NRB governor Biswo Poudel: गभर्नर नियुक्तिबारे पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सरकारले अर्थशास्त्री विश्वनाथ पौडेललाई नेपाल राष्ट्र ब्याङ्कको गभर्नर नियुक्त गरेको छ। हामीले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई उनका चुनौतीहरूबारे सोधेका छौँ। विनिता दाहालले क्षेत्रीसँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NRB #BiswoPoudel