HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

NP Saud interview: रूसी भाडाको सैनिकमा भर्ती कम्तीमा २ नेपालीको मृत्यु, परराष्ट्रमन्त्री के भन्छन्?

BBC News Nepali · 2 years ago

गुञ्जीमा मोदी आएपछि कूटनीतिक/विरोध नोट किन नपठाएको? रुसी भाडाका सैनिक भएर पनि नेपाली मारिने, ब्रिटिश गोर्खा भएर अफगानिस्तानमा मारिने, भारतीय गोर्खा भएर मारिने, इजरेलमा पनि नेपाली मारिने? विदेशमा हुने दुईदेशीय बैठकहरूमा प्रचण्डकी छोरी कुन हैसियतमा सहभागी बनाउन पाइन्छ? मानसरोवरदेखि महाकालेश्वर धाउने? विदेश भ्रमण तपाईँहरूको तीर्थाटन कि कूटनीतिक कि राजनीतिक? इजरेलको सङ्कट र चीनको भ्रमण सन्दर्भमा बीबीसीले सोधेका विभिन्न प्रश्नको जबाफ परराष्ट्रमन्त्रीको यो भिडिओ अन्तर्वार्तामा। भिडिओ: सृजना श्रेष्ठ र विजय गजमेर #BBCNepali #GazaStrip #Indiachina