HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Noise-cancelling headphones: नोइज-क्यान्सलिङ हेडफोनले स्वास्थ्यमा के असर गर्छ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

वरपरको आवाज कानमा पर्नबाट नियन्त्रण गर्ने ‘नोइज-क्यान्सलिङ’ हेडफोनको अधिक प्रयोगले आवाज प्रशोधन गर्ने हाम्रो क्षमतामा असर गर्न सक्छ कि भनेर केही श्रवण विशेषज्ञहरूले चिन्ता गरिरहेका छन्। #BBCNepali #BBCNepaliSewa #Headphones #Health