HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nimisha Priya: हत्याको अभियोगमा यमनमा मृत्युदण्ड सुनाइएकी भारतीय नर्स - BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

यमनमा हत्याको आरोपमा दोषी ठहर भएकी भारतीय नर्स निमिषा प्रियालाई बुधवार मृत्युदण्ड नदिइने जानकारी भारतको विदेश मन्त्रालयस्थित स्रोतहरूले दिएका छन्। #BBCNepali #BBCNepaliSewa #NimishaPriya #DeathSentence