Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
New US labour law: कामदारका अधिकार खोस्नेमाथि अमेरिकाले भिसामा रोक लगाउने - BBC News Nepali
BBC News Nepali · 2 years ago
अमेरिकाले भर्खरै सार्वजनिक गरेको एउटा नयाँ नीतिले कामदारका अधिकार खोस्ने मानिसमाथि भिसामा रोक लगाउने व्यवस्था गरेको छ। जो बाइडन सरकारको यो नीतिमा केके भनिएको छ र यसले नेपालीहरूलाई कस्तो असर पर्छ वा पर्दैन ? हेर्नुहोस् यो भिडिओ। रिपोर्ट : फणीन्द्र दाहाल भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #USLabourLaw #LabourPolicy