Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepalis in Israel: युद्धग्रस्त इजरेलमा रहेका नेपालीहरू के भन्छन् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
इजरेल र इरानबीचको युद्ध चर्कँदै जाँदा ती देशमा रहेका नेपालीहरू त्रस्त भए पनि आफूहरू सुरक्षित रहेको बताएका छन्। इजरेलमा रहेका तीन जनाले बीबीसीसँग कुरा गर्दै आफ्नो अनुभव बनाएका छन्। भिडिओ : कमल परियार/विष्णु पोखरेल #BBCNepali #BBCNepaliSewa #Israel #Iran