HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepalis in Israel: 'इजरेलमा १० जना नेपालीको मृत्यु सपना भइदिए हुन्थ्यो' - BBC News Nepali

BBC News Nepali · 2 years ago

एक महिना अघिमात्र इजरेलमा कृषि पढ्न र सँगै कमाउन गएका लुइस रिजाल अहिले गहिरो शोकमा छन्। आफूसँगै पढ्न गएका १० जना साथीको मृत्यु र एक जना साथी हराइरहेका कारण उनी विक्षिप्त छन्। शुक्रवार बिहान नेपाल फर्किएका उनले हमास र इजरेलबीचको द्वन्द्व केके देखे र भोगे? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #IsraelPalestine #Hamas