HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepali workers in India: भारतको महाराष्ट्रमा समुद्रमा काम गर्ने दर्जनौँ नेपाली - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

एक दशकभन्दा बढी समयदेखि भारतको महाराष्ट्रस्थित तटीय क्षेत्रमा नेपालबाट ठूलो सङ्ख्यामा बसाइँसराइ भइरहेको छ। भारतमा नेपालीको बसाइँसराइ नौलो कुरा होइन, तर अचम्मलाग्दो कुरा के छ भने गहिरो समुद्रमा माछा मार्ने र आँप खेतीजस्ता त्यहाँका परम्परागत स्थानीय सीपमा उनीहरूको प्रवेश भएको छ। बसाइँसराइको कारण र प्रभावबारे भारतको महाराष्ट्रस्थित कोंकणमा पुगेर बीबीसीले बनाएको स्थलगत रिपोर्ट हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Migrants #Nepali