HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepali in Ukraine: युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपाली युवाको परिवारको बिलौना - BBC News Nepali

BBC News Nepali · 2 years ago

गत वर्ष उच्च शिक्षा हासिल गर्ने उद्देश्यले रुस पुगेका बर्दिया, राजापुर नगरपालिकाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि भएको छ। उनको परिवार तथा आफन्तजनले उनको उद्धारमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन्। रुसी भाडाको सेनामा भर्ना भएका भनिएका खत्री भिडन्तका क्रममा सेनाको नियन्त्रणमा परेपछि खत्रीको परिवार थप चिन्तामा परेको हो। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #UkraineWar #Ukraine