HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepali in Israel war: हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारको बिलौना- BBC News Nepali

BBC News Nepali · 2 years ago

हमासका लडाकुहरूको आक्रमणमा परी इजरेलमा ज्यान गुमाएका नेपालीका परिवारजन शोकमा डुबेका छन्। कृषि विज्ञानमा स्नातक गरेका ती नेपाली विद्यार्थीहरू कृषि फर्ममा प्रयोगात्मक सीप सिक्ने उद्देश्यले झन्डै एक महिना अघि त्यहाँ पुगेका थिए। इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँका क्रममा मारिएका ती नेपालीका परिवारलाई सरकारले प्रति परिवार १० लाख रुपैयाँ ‘तत्काल राहत स्वरूप उपलब्ध गराउने’ निर्णय गरेको छ। मृतकप्रति सम्मान जनाउन आज मङ्गलवार 'राष्ट्रिय शोक मनाउने' निर्णय सरकारले गरेको थियो। भिडिओ: वृजकुमार यादव, विक्रम निरौला र प्रकाश पन्त सम्पादन: कमल परियार #bbcnepali BBCNepali #Israel #Nepal