HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepali Congress after GenZ protest: 'जेन जी' आन्दोलनपछि नेता एनपी साउदसँग कुराकानी - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

नेपाली कांग्रेसका नेता एनपी साउदले काठमाण्डूलगायत देशका विभिन्न स्थानमा भएका युवापुस्ताको प्रदर्शनका क्रममा धेरैको ज्यान गएपछि उनको पार्टी सरकारमा बस्ने वा नबस्ने विषयमा तुरुन्त निर्णय गर्नुपर्ने बताएका छन्। यसै विषयमा बीबीसी न्यूज नेपालीका शरद केसीले साउदसँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepaliCongress #GenZProtests