Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal women: ‘महिला पुलिस बन्न हुने अनि सिट्ठी बजाउन चाहिँ नहुने?’ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपालमा अहिले पनि कैयौँ मानिसहरूले महिलाले सिट्ठी बजाउन हुँदैन भन्ने धारणा व्यक्त गर्ने गरेको पाइन्छ। पोखराकी ५६ वर्षीया मीनादेवी पोखरेल त्यस्तो मान्यतालाई तोड्दै छिन्। केही महिनाअघि एउटा राजनीतिक र्यालीमा उनले बजाएको सिट्ठी ‘भाइरल’ भएको थियो। “महिला पुलिस बन्न हुने अनि सिट्ठी बजाउन चाहिँ नहुने? हुन्छ सबै थोक। कसले के गर्छ र लौ,” पोखरेलले बीबीसी न्यूज नेपालीलाई बताइन्। भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #BBCNepaliSewa #Women #Gender