HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal teachers' protest: शिक्षकको आन्दोलनले विद्यालय बन्द हुँदा अभिभावक के भन्छन्?- BBC News Nepali

BBC News Nepali · 2 years ago

सामुदायिक विद्यालयको पठनपाठन नै अवरुद्ध हुने गरी शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरूका अभिभावकहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले आफ्ना मागहरू सम्बोधन गर्दा लाखौँ विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न नहुने सुझाव दिएका छन्। विद्यालय शिक्षासम्बन्धी एउटा विधेयकमा समेटिएका विभिन्न प्रावधानप्रति असहमति जनाउँदै देशैभरि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू काठमाण्डूमा भेला भएका थिए। शिक्षकहरूको माग सम्बोधन गर्ने सहमति सरकारले जनाएपछि आन्दोलन फिर्ता हुने भएको छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Teachers #Protest