HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal T-20 World Cup Cricket: नेपाली क्रिकेटको टी२० विश्वकपतर्फ यात्रा कस्तो होला? - BBC News Nepali

BBC News Nepali · 2 years ago

आगामी २०८१ साल जेठ २२ देखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपमा नेपालले विश्वका ठूलाठूला टिमहरूसँग खेलेर नयाँ इतिहास रच्ने अवसर पाउने छ। विश्वकप खेल्नुअघि नेपाली टोलीले केही सिरिजहरू खेल्नुपर्ने तथा तीव्र बलिङ कोच नियुक्त गरेर बलिङमा सुधार गर्न ढिलाइ गर्न नहुने क्रिकेटका जानकारहरू बताउँछन्। उक्त प्रतिस्पर्धामा नेपालले कुनकुन टोलीसँग खेल्ने मौका पाउन सक्छ? हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #NepalCricket #Sports