HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal social media: सूचीकरण नभएका सामाजिक सञ्जालबारे सञ्चारमन्त्रीसँग कुराकानी - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाउने निर्णय गरेको छ। मन्त्रालयका अधिकारीहरूको बिहीवार दिउँसो बसेको बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बीबीसीलाई बताए। गुरुङसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #SocialMedia #PrithviSubbaGurung