HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal real estate: भूउपयोग कानुनअनुसार जग्गा वर्गीकरण नगर्दाको असर - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नेपालका अधिकांश स्थानीय तहहरूले नेपालको भू-उपयोग कानुनअनुसार गर्नु पर्ने जग्गाको वर्गीकरण नगर्दा त्यसले असार मसान्तपछि नेपालमा जग्गा प्रशासनसम्बन्धी कतिपय कामहरू रोकिने अवस्था बनेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा भूमिव्यवस्था मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टसँग बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #RealEstate #GharjaggaNepal