HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal pro-monarchy protest: ‘राजावादी’ प्रदर्शनमा प्रहरीको भूमिका कस्तो रह्यो? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

भूतपूर्व उच्च सुरक्षा अधिकारीहरूले गत शुक्रवार राजावादी समूहको प्रदर्शनका क्रममा अवस्था खराब हुनुमा प्रदर्शनकारीसँगै प्रहरी र प्रशासनबाट भएको त्रुटि पनि जिम्मेवार रहेको बताएका छन्। सुन्नुहोस् नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रबहादुर सिंहसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #NepalPolice #TinkuneClash