HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal pro-monarchy protest: राजावादी आन्दोलन अनियन्त्रित भएपछि आयोजकसँग कुराकानी - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

काठमाण्डूमा शुक्रवार भएको राजावादी समूहहरूको प्रदर्शन अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ। आन्दोलन आफ्नो नियन्त्रणबाहिर गएकोबारे आयोजकहरू के भन्छन्? सुन्नुहोस् राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #Monarchy