HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal PM Sushila Karki: अन्तरिम प्रधानमन्त्रीबाट जनताका अपेक्षा - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्की नियुक्त भएसँगै मानिसहरूका अपेक्षा केके छन् भनेर हामीले देशका विभिन्न भागका सर्वसाधारण मानिसहरूलाई सोधेका छौँ। उनीहरूको प्रतिक्रिया हेर्नुहोस्। भिडिओ सम्पादन : युवराज भट्टराई #BBCNepali #BBCNepaliSewa #SushilaKarki #NepalPolitics #Shorts