Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal petroleum storage: दैलेखमा भएको परीक्षणबारे मन्त्री दामोदर भण्डारीको दाबी - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
चिनियाँ कम्पनीले दैलेखको जलजलेमा गरेको अन्वेषणको प्रारम्भिक प्रतिवेदनमा नेपाललाई वर्षौँसम्म पुग्ने प्राकृतिक ग्यासको भण्डार रहेको देखिएको दाबी गर्दै त्यसको उत्पादन परीक्षण एक वर्षभित्र अघि बढाइने अधिकारीहरूले बताएका छन्। सुन्नुहोस् प्रतिवेदनबारे उद्योगमन्त्री दामोदर भण्डारीसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #Petroleum #Fuel