Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal monetary policy 2082/83: घरजग्गा र शेअर बजार 'चलायमान बनाउने' मौद्रिक नीति - BBC Nepali Sewa
BBC News Nepali · 11 months ago
नेपाल राष्ट्र ब्याङ्कका गभर्नर विश्व पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल ब्याङ्कर्स असोसिएशनका अध्यक्ष सन्तोष कोइरालासँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #MonetaryPolicy #GharjaggaNepal #Nepse