Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal marriage age: विवाह गर्ने उमेर कति हुँदा ठिक? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अहिले नेपालमा विवाहका लागि कानुनअनुसार न्यूनतम २० वर्ष उमेर पुगेको हुनुपर्छ। तर यस कानुनलाई संशोधन गरेर १८ पुर्याउनु पर्छ भनेर बहस भइरहेको छ । कैयौँले विवाहको उमेर घटाएर १८ पुर्याउन नहुने तर्क गरिरहेका छन् भने केहीले विवाहको उमेर १८ बनाउँदा बाल विवाहलाई दुरुत्साहन हुने ठान्छन्। विवाहसम्बन्धी कानुन संशोधनलाई लिएर उठेका मुद्दाहरूलाई समेटेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Marriage #Law