Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal jailbreak: कति कैदीबन्दी भागे, कति फर्किए, नफर्किनेलाई के कारबाही - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
'जेन जी' आन्दोलनसँगै देशभरिका विभिन्न कारागारबाट भागेका सबै कैदीबन्दीहरू नफर्केमा विशेष सुरक्षा कारबाहीमार्फत् उनीहरूलाई फर्काइने एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार आइतवार रातिसम्म अझै ११ हजार कैदीबन्दी फरार अवस्थामा रहेका पाइएको छ। यसै विषयमा न्यौपानेसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #GenZProtest #Jailbreak