Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal interim government: नयाँ सरकारबारे राष्ट्रपतिलाई कानुनविद्का सुझाव - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
कानुनविद्हरूले 'जेन जी' आन्दोलनकारीका माग सम्बोधन गर्न अहिलेको विषय परिस्थितिमा राष्ट्रपतिले संसद्बाहिरका व्यक्तिलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्न सक्ने सुझाव दिएको बीबीसीलाई बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका कानुनविद्हरू सूर्यप्रसाद ढुङ्गेल, विपिन अधिकारी र चन्द्रकान्त ज्ञवालीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #GenZProtest