Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal interim government: नयाँ प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीका चुनौतीहरू - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेसँगै उनको सम्भावित भूमिका र चुनौतीहरूबारे चर्चा हुन थालेको छ। यसै विषयमा हामी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग कुरा गरेका छौँ। सुनौँ बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #SushilaKarki #BaburamBhattarai