Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal in UN: दोस्रो प्रयासमा नेपालले यसरी संयुक्त राष्ट्रसङ्घको सदस्यता पायो- BBC News Nepali
BBC News Nepali · 2 years ago
अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा नेपाल हरेक वर्ष सहभागी हुने गर्छ। तर के तपाईँलाई थाहा छ नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता पाउन कति गाह्रो भएको थियो? एक पटकको प्रयासमा पाएन। दोस्रो पटक पनि निकै कठिन भयो। नेपालले संयुक्त राष्ट्रसङ्घको कसरी सदस्यता पायो? रिपोर्ट: फणीन्द्र दाहाल भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #UnitedNations #Nepal