HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal gen Z protest: प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको मानव अधिकार आयोगको दाबी - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

जेन जी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु र घाइते भएका घटनाको राष्ट्रिय मानव अधिकार आयोगले निन्दा गरेको छ। आयोगकी एक सदस्यले प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको देखिएको बीबीसीलाई बताइन्। सुन्नुहोस् सदस्य लीली थापासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #HumanRights #GenZ