Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal gen Z protest: प्रदर्शनकारीले कहाँकहाँ आगजनी गरे - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
'जेन जी'को नेतृत्वमा भन्दै काठमाण्डूलगायत नेपालका विभिन्न भागमा जारी प्रदर्शनका क्रममा मङ्गलवार प्रदर्शनकारीहरूले काठमाण्डूका विभिन्न पार्टी कार्यालय र सरकारी भवनमा आगजनी गरेका छन्। भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #GenZProtests #NepalPolitics