Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal Gen Z protest: 'जेन जी' आन्दोलनमा भएको आगजनी र विध्वंसबारे युवा के भन्छन् - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
'जेन जी' आन्दोलनका क्रममा काठमाण्डूका धेरै निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र विध्वंस भएको छ। यसबारे हामीले काठमाण्डूको सडकमा भेटिएका एक युवा प्रतिनिधिसँग कुरा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #GenZProtest #NepalPolitics