Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal gen Z protest: अदालती कागजात जल्दा न्याय सम्पादनमा के असर पर्छ - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
'जेन जी' आन्दोलनका कारण व्यापक विध्वंस बेहोरेको सर्वोच्च अदालतले आइतवारदेखि 'पाल बाटै' भए पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थाल्न लागेको जनाएको छ। तर सर्वोच्च अदालतलगायत देशभरिका धेरै अदालतमा भएको आगजनीमा धेरै कागजातहरू नष्ट भएका बताइएको छ। त्यसले अब अदालती कामकारबाहीमा के असर गर्छ? यस विषयमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #GenZProtest #ChiefJustice