Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal Gen Z protest: अस्थिपञ्जरबाट मानिसको पहिचान कसरी हुन्छ? - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
'जेन जी' आन्दोलनका क्रममा काठमाण्डूमा आगजनी भएका भवनहरूमा जलेका अवस्थामा सात जनाका अस्थिपञ्जर फेला परेका छन्। उनीहरूको पहिचानका लागि डीएनए परीक्षण गरिने त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले जनाएको छ। डीएनए परीक्षण के हो र त्यसका आधारमा मानिसको पहिचान कसरी हुन्छ? भिडिओ स्टोरी : कमल परियार #BBCNepali #BBCNepaliSewa #GenZProtest #DNATest