HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal gen Z protest: 'आन्दोलनरत पक्षले वैकल्पिक रोडम्याप दिनुपर्छ' - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको र राष्ट्रपति रामचन्द्र पौडेल पनि सक्रिय रूपमा उपस्थित नदेखिएको अवस्थामा हाल नेपालमा कसले शासन चलाइरहेको छ? सामान्यतया यस्तो रिक्ततामा के हुन्छ? विसं २०६९ मा संविधानसभा विघटनपछि उत्पन्न सङ्कटका समयमा नेपाल सरकारको मुख्यसचिव रहेका लीलामणि पौड्यालसँग अबको शासन सञ्चालन र सम्भावित विकल्पबारे बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #GenZProtest #NepalPolitics