HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal elections 2026: फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारी केके - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरेपछि यसका लागि आवश्यक तयारीबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग बीबीसी न्यूज नेपालीका पवनराज पौडेलले गरेको कुराकानी #BBCNepali #BBCNepaliSewa #NepalElection #NepalPolitics