HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal elections 2026: आगामी चुनावबारे प्रधानमन्त्री र निर्वाचन आयुक्तहरूबीच कुराकानी-BBC Nepali Sewa

BBC News Nepali · 8 months ago

आगामी फागुनमा हुने भनिएको निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalElection #NepalElections2026