Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal economy: कीर्तिमानी रेमिट्यान्स बढ्दा अर्थतन्त्रमा कस्तो असर?- BBC News Nepali
BBC News Nepali · 2 years ago
अर्थतन्त्रको मुख्य आधार बनेको रेमिट्यान्स आम्दानी यो वर्ष ११६ अर्ब रुपैयाँ पुगेको छ। यो अहिले सम्मकै कीर्तिमान हो। यसरी रेमिट्यान्स बढ्दा नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ? रिपोर्ट: सञ्जय ढकाल भिडिओ: विजय गजमेर #BBCNepali #Remittance #Economy