HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal economic crisis: ‘व्यापार नै छैन…’- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

देशमा धेरै जसो व्यापार व्यवसायीहरूले अहिले व्यापार ठप्प भएको बताउँछन्। कतिपय व्यापारिक क्षेत्रमा पसलका ठाउँहरू खालि रहेका देखिन्छन्। के यसले देशमा आर्थिक सङ्कटको स्थिति दर्शाउँछ? भिडिओ: विजय गजमेर #BBCNepali #Economy #Business