HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal earthquake survivors: राहतको पर्खाइमा भूकम्पबाट प्रभावित स्थानीयवासी - BBC News Nepali

BBC News Nepali · 2 years ago

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरात गएको भूकम्पमा आफ्नो घर गुमाएका स्थानीय बासिन्दाहरूले खुला चौरमा रात बिताइरहेका छन्। कतिपयले अस्थायी आवास निर्माणको काम सुरु गरिसकेका छन् भने परिवारजन र आफन्त गुमाएका पीडितहरू शोकमै छन्। पाल समेत नपाएका कतिपय पीडितहरूले बोरा, लुङ्गी र अन्य घरायसी सामग्रीहरूले बनाएको अस्थायी आवासमा रात बिताइरहेका छन्। #BBCNepali #NepalEarthquake #JajarkotEarthquake