Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal earthquake: नेपाल किन सधैँ भूकम्पको जोखिममा?- BBC News Nepali
BBC News Nepali · 2 years ago
२०७२ सालको भूकम्पपछि नेपालमा ४ म्याग्निट्युड भन्दा माथिका ७७० भन्दा बढी भूकम्प गएको विवरण छ। नेपालमा यति धेरै भूकम्प जानुको कारण के हो त? रिपोर्ट: दिवाकर प्याकुरेल भिडिओ: विजय गजमेर #BBCNepali #NepalEarthquake #NaturalDisaster