HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal earthquake: काजक्रिया गर्न नपाउँदा: ‘मेरो नाति मेरो बुहारी बाहिर बाहिरै डुल्ने भया’

BBC News Nepali · 2 years ago

जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरूको आफन्त उनीहरूको काजक्रिया राम्रोसँग गर्न नपाएकोमा चिन्तित छन्। उनीहरूका घर भत्किएर त्रिपालमा बस्नुपरेका कारण परम्परागत रूपमा काजक्रिया गर्न नपाएका हुन्। अब घर के गरी बनाउने भन्ने पनि उनीहरूको ठूलो चिन्ता छ। भिडिओ: सृजना श्रेष्ठ सम्पादन: विजय गजमेर #BBCNepali #JajarkotEarthquake #NepalEarthquake