HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal earthquake: जाजरकोट भूकम्पपछि देखिएका केही दृश्यहरू - BBC News Nepali

BBC News Nepali · 2 years ago

गत २०८० साल कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पका कारण १५३ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्। विशेष गरी जाजरकोट र रुकुम पश्चिम जिल्लामा धेरै क्षति भएको छ। दुवै जिल्लामा रिपोर्टिङ गरेर फर्किएपछि सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalEarthquake #JajarkotEarthquake