Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal earthquake: जाजरकोट भूकम्पमा जन्मिन बाँकी छोरा र श्रीमान् गुमाएकी युवती - BBC News Nepali
BBC News Nepali · 2 years ago
जाजरकोटको नलगाड नगरपालिका–६, भारगाउँकी १९ वर्षीय जमुना बुढामगरले सोमवार बिहान मात्र आफ्ना श्रीमान् नवीन बुढामगर बितेको थाहा पाइन्। आइतबार राति नै उनले आफ्नो पेटमा हुर्किरहेको बच्चालाई जन्म दिएकी थिइन् तर भूकम्पका कारण टाउको र शरीरमा चोट लागेको बच्चा पनि मरिसकेको थियो। भिडिओ : कमल परियार/विमला चौधरी #BBCNepali #NepalEarthquake #JajarkotEarthquake