Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal Earthquake: बझाङ भूकम्प:हामीलाई के थाहा छ?- BBC News Nepali
BBC News Nepali · 2 years ago
बझाङको चैनपुर केन्द्रबिन्दु भएर मङ्गलवार अपराह्ण गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएका अधिकारीहरूले बताएका छन्। बझाङमा त्यसअघि ५.३ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसपछि पनि परकम्पहरू गइरहेका विवरण आएका छन्। #BBCNepali #Earthquake #NaturalDisaster