HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal earthquake: भूकम्पपीडित एउटै पालमुनि १२ जना सम्म बस्न बाध्य - BBC News Nepali

BBC News Nepali · 2 years ago

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भूकम्पले घरहरू भत्किएका कारण आफूहरू एउटै पालमुनि तीन घरपरिवारहरू बस्न परेको भन्दै पीडितहरूले गुनासो गरेका छन्। भेरी नगरपालिका रिम्नाका पीडितहरूले तत्काल पाल र न्यानो कपडा नभएर आफूहरू थप बिरामी पर्ने बताएका छन्। प्रकाश पन्तको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepal #NepalEarthquake #JajarkotEarthquake