HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal earthquake 2015: भूकम्पको केन्द्रबिन्दुनजिकै बनाइएका नयाँ घरमा मान्छे बसेनन् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

विसं २०७२ अर्थात् सन् २०१५ मा आएको विनाशकारी भूकम्पमा केन्द्रबिन्दु बारपाकनजिकैको बस्ती लाप्राकमा पनि दर्जनौँ घर भत्किए। तिनीहरूलाई स्थानान्तरण गर्नका लागि सरकार र गैरआवासीय नेपाली सङ्घ मिलेर गुप्सीपाखामा ६०३ घर बनाए। तर तीमध्ये प्रायः घरहरू अझै खाली छन्। भिडिओ : ईश्वर जोशी सम्पादन : कमल परियार #BBCNepali #BBCNepaliSewa #NepalEarthquake #Earthquake